पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिन हरसिद्धिको नाच प्रस्तुत गरिने

पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ । श्री श्री श्री हरसिद्धि (जलद्योः) नाच मूल समितिले आज जयवागेश्वरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी गराइएको छ । जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० … Continue reading पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिन हरसिद्धिको नाच प्रस्तुत गरिने